गण्डकी मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नं – १७ पावरहाउस स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर भारतको राजस्थान घर भइ हाल गण्डकी मेडिकल कलेजमा प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विश्वास पुनीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
मृतक प्रती हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय