चिकित्सा शिक्षा आयोगले विद्यार्थी भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आइतबार सार्वजनिक गरेको कार्यतालिका अनुसार डिएम र एमसिएचको परीक्षा असोज महिनामा, स्नातकोत्तर तहको कात्तिक र स्नातक तहको मंसिर महिनामा हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय