लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ ५० प्रतिशत उत्रीण हुँदा बिडिएसतर्फ ६३ प्रतिशत उत्रीण भएका छन् ।
परीक्षाका लागिग एमबिबिएस तर्फ ९६० जनाले आवेदन दिएका थिए। जसमध्ये ६०५ जना उत्तीर्ण भएका छन्। आवेदन दिएकामध्ये १३ जना परीक्षामा अनुपस्थित भएका थिए।
यस्तै बिडिएस तर्फ १९६ जनाले आवेदन दिएका थिए। जसमध्ये १ जना अनुपस्थित भएका थिए भने १२३ जना उत्तीर्ण भएका छन्।
कोरोना महामारीपछि अनिमियित बनेको लाइसेन्सको परीक्षा अब फेरि कहिले हुने भन्ने अन्योल भने कायमै छ।
ताजा समाचार
लोकप्रिय
© 2022, All right reserved to swasthyapati
Made with ❤️ By Gorkhaly Labs