पछिल्लो २४ घण्टामा २ हजार ४७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ ।
कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।
पछिल्लो दिनहरुमा खोपको वितरण बढिरहेपनी छिट्टै आउने भबिस्यबाणी गरिएको तेस्रो संक्रमणलाई रोक्न लकडाउन संगै सर्वसाधारणमा सुझबुझ आवस्यक रहेको बिज्ञहरुले बताएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2023, All right reserved to Swasthyapati
Made with ❤️ By Gorkhaly Labs