चितवन : चितवन मेडिकल कलेजले भुतपुर्व विद्यार्थीहरुको बृहत भेला गर्नेभएको छ ।
“Cmc alumni meet 2022” नाम दिइएको कार्यक्रम यहि १० गते सनिवार कार्यक्रम गर्ने अन्तिम तयारीमा रहेको डा.सुवास सुबेदीले बताए ।
चितवन मेडिकल कलेजबाट उत्रीण भएका एमबीबीएस , बिडिएस, नर्सिङ ,प्यारामेडिक्स सबैलाई कार्यक्रममा बोलाइएको हुँदा सम्भव हुने सबैलाइ कार्यक्रममा उपस्थित हुनसमेत उनले आह्वान गरेका छन् ।
कार्यक्रममा “1st edition alumni magazine lunch” समेत गरिने डा.सुबेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय