काठमाडौँ : 

भदौ २७ गतेदेखि २० औं सत्याग्रह बसिरहेका प्राडा गोबिन्द केसीलाइ उनको इच्छा बिपरित जबर्जस्ती “अपहरण” शैलीमा काठमाडौँ ल्याउने तयारी गरेको छ ।

आज डा केसीको अनशनको आज नवौं दिन सरकारले उनलाइ काठमाडौ पठाउने तयारी गर्दै धनगढी एयरपोर्टमा सेनाको प्लेन आइपुगेको छ ।
तर , सत्याग्रहि डा केसीले भने कुनै हालतमा पनि नजाने अडान लिएका छन् ।

सरकारसँग डा.केसीको बार्ता भइरहेको सन्दर्भमा डा.केसीलाइ यसरी जबर्जस्ति गर्नु सरकारको सत्याग्रहलाइ झुक्काउने शैली मात्र भएको डा.केसीका बार्ताटाेलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय